सम्पादकीय

योजना छैन हतारमा निर्णय

  सरकारले भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने भनेर जसरी चर्को रूपमा आवाज उठायो तर सोही अनुसारको प्रभावकारी काम हुन सकेको छैन । तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वका साथ अघि बढाएको यो विषय सरकार...

पुरा पढ्नुहोस
विदेश भ्रमणमा किन निरीह नेताहरू

  नेपालमा राजनीतिक समीकरण सँगै नेताहरूको विदेश भ्रमणलाई महत्त्वका साथ हेरिँदै आएको छ । विशेष रूपमा छिमेकी दुई शक्ति राष्ट्रहरू चीन र भारतको भ्रमणका विषयहरूमा धेरै चिन्ता र चासो व्यक्त गरिँदै आएको नेपालको राजनीतिले अहिले...

पुरा पढ्नुहोस
सुरुवात आफैबाट गरौँ

विश्वका धनी राष्ट्रहरूले उत्पादन गरेका विभिन्न औद्योगिक रसायनहरूको मार अल्पविकसित मुलुकहरूले समेत भोग्नुपरेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै अल्पविकसित मुलुहरुले आफ्नो सुरक्षा सँगै धनी राष्ट्रहरूको क्रियाकलापबाट उत्पन्न विभिन्न खाले समस्याहरूको समेत समाधानका लागि पहल गर्नुपर्ने...

पुरा पढ्नुहोस
सरकारले नहेरेको आयुर्वेद स्वास्थ्य

हाम्रा जङ्गलहरूमा प्रशस्त मात्रामा जुडबुटीहरु पाइन्छ । जङ्गलमा खेर गएका विभिन्न प्रकारका जडीबुटीहरूलाई प्रशोधन गर्ने, त्यसको औषधियोग्य गुण पत्ता लगाउने र स्वदेश वा विदेशमै औषधिहरू निर्माण गरेर बिक्री गर्ने योजना सरकारसँग छैन । जङ्गलमा पाइने...

पुरा पढ्नुहोस
भ्रष्टाचार रोक्ने नीति कमजोर

भ्रष्टाचारको जरो खोज्दै जाने हो भने यो विषय निकै गहिरो गरी झेलिएको विषय हो । नेपालमा निर्माण गरिएको परम्परागत कानुन जुन कानुनका केही विषयहरू हरेक नेतृत्व कर्ताहरूले जनता अनुकूल नभई आफू अनुकूल निर्माण गरे जसका...

पुरा पढ्नुहोस
पहिला आयोजना निर्माण गरौँ

  नेपालको सबैभन्दा महत्वपूर्ण स्रोत हो विद्युत् उत्पादन यो विषय गणतन्त्र आउनुभन्दा अघिका राजा महाराजाको शासन कालदेखि नै बहसको विषय बनेको हो । गणतन्त्र प्राप्ति पछि झनै यस्ता विषयहरूले निकै धेरै स्थान पाए । दुई वटा...

पुरा पढ्नुहोस
पुराना योजना अलपत्र नयाँ सम्झौता मिलेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक भारत भ्रमण गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले विभिन्न सम्झौताहरू गरेको अवस्था छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा विभिन्न परियोजनाहरूमा सम्झौता हस्ताक्षर गरेका छन् ।...

पुरा पढ्नुहोस
चरित्र सुधार भए भ्रष्टाचार रोकिन्छ

नीतिहरू प्रभावकारी कार्यान्वयन गर्ने माऊ नीति राजनीतिमै देखिएको चरम अराजनीतिक गतिविधि, यो भित्र देखिएका ठुला ठुला बेथितिका समस्याहरू सत्ता प्राप्तिका लागि मात्रै जे पनि गर्न तयार हुने राजनीतिक नेतृत्व राजनीति नेतृत्वको गलत चरित्रका कारण...

पुरा पढ्नुहोस
गरिबको झुपडीमा कहिले पुग्ने सरकार

देशले परिवर्तनको काँचुली फेरिरहेको छ । देश नयाँ संरचनामा पुग्यो, जनताले दुःख हैन सुखका दिनहरू बिताएका छन् भने सरकारले नीति तथा कार्यक्रमहरूमा निकै ठुलो गफ छाँटेको देखिन्छ । समग्र गरिबीको अवस्थाको विश्लेषण हरेक वर्ष...

पुरा पढ्नुहोस
गणतन्त्रका १५ वर्ष नेतालाई फलिफाप जनतालाई सास्ती

गणतन्त्र प्राप्तिका १५ वर्ष पुरा भई १६ बर्ष लाग्दै गर्दा यसको समीक्षा नकारात्मक र सकारात्मक दुवै तरिकाले गरिएको अवस्था छ । राजा महाराजाहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन् भनेर लगाइएको चर्को नारा...

पुरा पढ्नुहोस